Trending
सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान चार किलोमिटर सडकखण्ड मर्मत नहुँदा खाल्डाखुल्डीले जोखिम Technology
Ekantipur • 2w ago

सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान चार किलोमिटर सडकखण्ड मर्मत नहुँदा खाल्डाखुल्डीले जोखिम

सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ को चिडियाखोलादेखि दोभान बजारसम्मको सडकखण्डमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ।

Build #2612