१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो ।
महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको …
१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो ।
महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा उत्रिएका पत्रकारहरुले सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनमा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन् ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed