काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले न्यायालय र बिचौलिया प्रकरणलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । उनले समाचार कक्षबाट पत्रकार पक्राउ पर्ने, पूर्वप्रधानन्यायाधीश पक्राउ पर्ने र व्यापारीका घरमा खानतलासी हुने घटनालाई जोड्दै वर्तमान सत्ता संरचनाको प्रभाव र नियन्त्रणबारे प्रश्न गरेका हुन् ।
फेसबुकमा आफ्नो धारणा राख्दै मिश्रले पछिल्लो घटनाक्रमलाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।
Read full story at source ( nepalpress.com )