Trending
Prev Story
Next Story

उत्तर कोरियाका ह्याकरबाट चोरी भएको ६ अर्ब ३० करोड डलर फिर्ता ल्याउने प्रयासमा बाइनान्स

Hamro Patro News •
October 31, 2026 • 03:08 AM
1
1 reads 0 reactions

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ‘जटिल’ ह्याकिङमार्फत चोरी भएको रकममध्ये करिब आधा रोक्न सफल भएको जनाएको छ । यस घटनामा ६ अर्ब ३० करोड अमेरिकी डलर (४ अर्ब ७० करोड...

1 / 2
Swipe Photos

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ‘जटिल’ ह्याकिङमार्फत चोरी भएको रकममध्ये करिब आधा रोक्न सफल भएको जनाएको छ । यस घटनामा ६ अर्ब ३० करोड अमेरिकी डलर (४ अर्ब ७० करोड पाउन्ड) बराबरको रकममा अनधिकृत पहुँच बनाइएको थियो । यसलाई अहिलेसम्मकै ठूलो क्रिप्टो चोरी मानिएको छ ।

कम्पनीका अनुसार चोरी भएका डिजिटल सम्पत्तिमध्ये ३ अर्ब डलर सुरक्षित गरिएको छ । तर ठूलो परिमाणको रकम अझै पनि पहिचान नखुलेका ह्याकरहरूको नियन्त्रणमा छ । सुरुमा एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाइएकाले यस्तो घटना भएको हुन सक्ने कम्पनीको अनुमान थियो । त्यसबाट अनधिकृत रूपमा रकम निकालिएको आशङ्का गरिएको थियो । तर पछि कम्पनीले आक्रमणको दायरा त्योभन्दा व्यापक रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
18h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी #उत्तर #कोरिया
Compare →
Nagarik News
18h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#चोरी #उत्तर #कोरिया
Compare →
Arthasansar
3d ago
डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर...

#डलर
Compare →
Onlinekhabar
1w ago
डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा …

#डलर
Compare →

Related Stories

Technology
Build #2612