Trending
Prev Story
Next Story

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्न खोजिएको भन्दै मिडिया लयर्स एसोसिएसनको आपत्ति

Hamro Patro News •
October 31, 2026 • 03:11 AM
1
1 reads 0 reactions

काठमाडौं । समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्यप्रति मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले यस्त...

1 / 2
Swipe Photos

काठमाडौं । समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्यप्रति मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले यस्ता गतिविधि संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।

एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल प्रेस, दियो पोस्ट, नयाँ पत्रिका दैनिक र डीएनए खबरलगायत सञ्चारगृहमा सादा पोसाकका प्रहरी प्रवेश गरी पक्राउ पुर्जीबिनै पत्रकारमाथि धरपकड गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्य भएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको …

#पत्रकार #मिडिया
Compare →
Nagarik News
1w ago
न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

#एसोसिएसन
Compare →
Ekantipur
1w ago
कांग्रेसले बोलायो विपक्षी दलको बैठक, पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन माग

कांग्रेसले बोलायो विपक्षी दलको बैठक, पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन माग

पत्रकारलाई समाचार संकलन र प्रकाशन गरेकै आधारमा पक्राउ गर्ने तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्ने कार्य विधिको शासन र प्रेस स्वतन्त्रताविपरीत भएको पनि कांग्रेले निष्कर्ष निकालेको छ।

#पत्रकार
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#आधार
Compare →

Related Stories

Technology
Build #2612