Trending
Prev Story
Next Story

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

Nagarik News •
October 31, 2026 • 02:53 AM
1
1 reads 0 reactions

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ कैदी फरार

जिल्ला कारागार डाेल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेकाे पत्ता लागेकाे हाे।

अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप विवरण अध्ययन गरेपछि आउने उनको भनाइ छ।

'अहिले सिसी क्यामरा हेरिरहेका छाैं,' प्रजिअ हमालले भनिन्, 'थप विवरण अध्ययन गर्दैछाैं।'

प्रकाशित: १४ कार्तिक २०८३ ०८:३८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका...

#कारागार #सुरुङ #खनेर
Compare →
Ekantipur
1w ago
डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

बिहान कैदीबन्दी गणना गर्दा संख्या नपुगेपछि घटना सार्वजनिक, सीसीटीभी फुटेज जाँच्दै प्रहरी

#कारागार #सुरुङ #खनेर
Compare →
Onlinekhabar
1w ago
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

१६ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक …

#सुरुङ #खनेर #कैदी
Compare →

Related Stories

National (Nepal)
Build #2612