Trending
Prev Story
Next Story

अमेरिकाको मध्यावधि चुनावमा प्रारम्भिक मतदान सुरु, पछि पर्‍यो ट्रम्पको पार्टी

Hamro Patro News •
October 31, 2026 • 01:16 AM
1
1 reads 0 reactions

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुने तालिका छ। तर प्रारम्भिक मतदान सुरु भइसकेको छ। अहिलेसम्म लगभग ४ करोड अमेरिकीले मतदान गरिसकेका छन्। रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रप...

1 / 2
Swipe Photos

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुने तालिका छ। तर प्रारम्भिक मतदान सुरु भइसकेको छ। अहिलेसम्म लगभग ४ करोड अमेरिकीले मतदान गरिसकेका छन्।

रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी प्रारम्भिक मतदानमा पछाडि परेको छ। विपक्षी डेमोक्र्याटले ४७ प्रतिशत र रिपब्लिकन पार्टीले ३६ प्रतिशत मतदाताको समर्थन पाइरहेका छन्।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
26m ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#अमेरिका #पछि
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →
Arthasansar
19h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#पछि #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612