Trending
Prev Story
Next Story

व्यवसायिक पत्रकारितामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस् : पूर्वगृहमन्त्री अर्याल

Hamro Patro News •
October 30, 2026 • 11:22 PM
1
1 reads 0 reactions

सञ्चार गृहमा प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले आलोचना गरेका छन्। राज्य संयन्त्रहरू लोकतान्त्रिक विधि, प्रकृया, संस्कार र आचरणबाट विचलित हुन नहुने ...

1 / 2
Swipe Photos

सञ्चार गृहमा प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले आलोचना गरेका छन्।

राज्य संयन्त्रहरू लोकतान्त्रिक विधि, प्रकृया, संस्कार र आचरणबाट विचलित हुन नहुने पूर्वगृहमन्त्री अर्यालको टिप्पणी छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोले पत्रकार विश्वमणि सुवेदी, सोभराज बराल र धिरज बस्नेतलाई पक्राउ गरेको थियो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
7h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#पत्रकार #प्रवेश
Compare →
Nagarik News
4d ago
माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

#अर्याल
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#अर्याल
Compare →

Related Stories

Technology
Build #2612