Trending
Prev Story
Next Story

युक्रेनलाई अमेरिकाले २.१ अर्ब डलरका ५०० प्याट्रियट मिसाइल बिक्री गर्ने

Hamro Patro News •
October 30, 2026 • 10:53 PM
1
1 reads 0 reactions

काठ्माण्डौँ : अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खर...

1 / 2
Swipe Photos

काठ्माण्डौँ : अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खरिद गरिनेछ ।

रुसको बढ्दो हवाई आक्रमण रोक्न युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल आपूर्तिका लागि आग्रह गर्दै आएको थियो । विशेषगरी रुसी ब्यालिस्टिक मिसाइल खसाल्न यी मिसाइल महत्वपूर्ण मानिन्छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#अमेरिका #डलर
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#डलर #बिक्री
Compare →
Nagarik News
4d ago
अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।

#अमेरिका
Compare →
Arthasansar
4d ago
डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर
Compare →
Onlinekhabar
5d ago
रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा …

#युक्रेन
Compare →

Related Stories

World News
Build #2612