Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : नेपाल आउँदै भारतीय विदेश सचिव

Hamro Patro News •
October 30, 2026 • 04:53 PM
1
1 reads 0 reactions

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी नोभेम्बर ४ (कात्तिक १८)मा नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि मिश्री काठमाडौं...

1 / 2
Swipe Photos

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी नोभेम्बर ४ (कात्तिक १८)मा नेपाल आउन लागेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि मिश्री काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसअघि नै नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुग्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
15h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
13h ago
नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको थियो ।

#भारतीय #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612