Trending
Prev Story
Next Story

बाढीग्रस्त स्याफ्रुबेँसीमा स्वास्थ्य शिविर

Hamro Patro News •
October 30, 2026 • 04:50 PM
1
1 reads 0 reactions

रसुवा । भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकका लागि रसुवाको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका, भिजिट डेभल...

1 / 2
Swipe Photos

रसुवा । भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकका लागि रसुवाको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गोसाईंकुण्ड गाउँपालिका, भिजिट डेभलपमेन्ट रिसर्च सेन्टर अमेरिका र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट बाढी प्रभावित क्षेत्रका ३५० जनाभन्दा बढी नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको स्याफ्रुबेँसी बजार र आसपासका क्षेत्रमा विपद्पश्चात् फैलिन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#रसुवा #बाढी #प्रभावित
Compare →
Ekantipur
1w ago
रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।

#रसुवा #बाढी #प्रभावित
Compare →
Nagarik News
1w ago
पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#बाढी #प्रभावित
Compare →
Bizshala
1w ago
बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

काठमाडौं। बाढी, पहिरो तथा विकास निर्माणका कार्यका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल...

#बाढी #प्रभावित
Compare →

Related Stories

Technology
Build #2611