Trending
Prev Story
Next Story

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने

Hamro Patro News •
October 30, 2026 • 08:37 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । यसक्रममा कात्तिक १३ देखि २० गतेसम्म राजधानीका विभिन्न स्थानमा विद्...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । यसक्रममा कात्तिक १३ देखि २० गतेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा तार भूमिगत गर्ने काम गर्नुपर्ने भएकाले आठ दिनसम्म विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार तोकिएका दिनमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ।

#विद्युत-प्राधिकरण #भूमिगत
Compare →
Ekantipur
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#कटौती
Compare →

Related Stories

National (Nepal)
Build #2612