Trending
Prev Story
Next Story

भ्रष्टाचारविरुद्धको कारबाहीमा थप कडा बन्दै चीन

Hamro Patro News •
October 30, 2026 • 08:14 AM
1
1 reads 0 reactions

काठमाडौँ- चीनका नेताहरूले भ्रष्टाचार र अनुशासनहीनतामा संलग्न पार्टी कार्यकर्तामाथिको कारबाहीलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको तयारीका...

1 / 2
Swipe Photos

काठमाडौँ- चीनका नेताहरूले भ्रष्टाचार र अनुशासनहीनतामा संलग्न पार्टी कार्यकर्तामाथिको कारबाहीलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्। आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको तयारीका क्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएको सिन्हवाले उल्लेख गरेको छ। महाधिवेशनले सी चिनफिङलाई लगातार चौथो पाँचवर्षे कार्यकालका लागि पार्टी महासचिवमा पुनः नियुक्त गर्ने अपेक्षा गरिएको छ।

चीनको केन्द्रीय समितिले यस वर्ष आयोजना गरेको सबैभन्दा महत्त्वपूर्ण उच्चस्तरीय राजनीतिक बैठकको समापनमा जारी विज्ञप्तिमा पार्टीका कार्यकर्ताहरूलाई सर्वोच्च नेता सीको नेतृत्वमा एकताबद्ध हुन आह्वान गरिएको छ। केन्द्रीय समिति चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो नेतृत्वकारी निकाय हो।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

२३ कात्तिक, बेइजिङ । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार …

#चीन
Compare →
Nagarik News
5d ago
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।

#चीन
Compare →
Ekantipur
5d ago
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।

#चीन
Compare →
Bizshala
1w ago
चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

चीनको एक्जिम बैंकबाट लिएको ऋण र भुक्तानी विवरण पेस गर्न विशेष अदालतको आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण, त्यसको भुक्तानी प्रक्रिया तथा किस्तागत विवरण...

#चीन
Compare →

Related Stories

Technology
Build #2612