काठमाडौँ । कुनै पनि चलचित्रको आत्मा र मेरुदण्ड त्यसको ‘पटकथा’ (स्क्रिप्ट) हो । पर्दामा देखिने सुपरस्टार कलाकार केवल आकर्षण हुन्, जसले दर्शकलाई हलसम्म बोलाउन सक्छन् । दर्शकलाई हलमा बाँधिराख्ने मुख्य शक्ति कथावस्तु नै हो ।
पछिल्लो समय प्रदर्शनमा आएका ‘पूर्णबहादुरको सारङ्गी’, ‘परान’, ‘गौँथली’ लगायतका चलचित्रले सुपरस्टार कलाकार नहुँदा पनि कथा राम्रो रहेमा दर्शकलाई हलसम्म तान्न सक्छन् भन्ने प्रमाणित गरेका छन् ।
Read full story at source ( ratopati.com )