Trending
Prev Story
Next Story

६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?

Hamro Patro News •
October 30, 2026 • 03:35 AM
1
1 reads 0 reactions

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले उन...

1 / 2
Swipe Photos

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कार्यालयले सस्पेन्सन बृज डिभिजन, ललितपुरको सिफारिसमा काठमाडौंस्थित निलगिरी निर्माण सेवा प्रालि र सडक पूर्वाधार विकास कार्यालय, गुलरिया, बर्दियाको सिफारिसमा बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । यी कम्पनीका मुख्य व्यक्ति क्रमशः युवराज डाँगी र राजनकुमार पोखरेल हुन् ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#व्यवसायी
Compare →
Bizshala
1w ago
काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेलमा सीमित २४ घण्टे सञ्चालनको अभ्यासलाई काठमाण्डौभर विस्तार गर्ने...

#व्यवसायी
Compare →
Onlinekhabar
10h ago
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#व्यवसायी
Compare →

Related Stories

Technology
Build #2612