Trending
Prev Story
Next Story

इनम सापकोटासँग ‘कनेक्सन’ बाहिरिएपछि प्रधानन्यायाधीशले बोलाए फूल कोर्ट

Ekantipur •
October 29, 2026 • 04:32 PM
1
1 reads 0 reactions

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) बस्ने सूचना जारी भएको सर्वोच्च अदालतका एक अधिकृतले बताए ।

इनम सापकोटासँग ‘कनेक्सन’ बाहिरिएपछि प्रधानन्यायाधीशले बोलाए फूल कोर्ट

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) बस्ने सूचना जारी भएको सर्वोच्च अदालतका एक अधिकृतले बताए ।

काठमाडौँ — बिचौलिया इनम सापकोटासँग न्यायाधीश र प्रधानन्यायाधीशको कनेक्सन बाहिरिएपछि प्रधानन्यायाधीश मनोज शर्माले फूल कोर्टको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) बस्ने सूचना जारी भएको सर्वोच्च अदालतका एक अधिकृतले बताए । बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ मात्र उल्लेख छ ।

बैठकमा प्रधानन्यायाधीश शर्मासहित सबै न्यायाधीश सहभागी हुने बताइएको छ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

काठमाडौं– सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश म...

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Nagarik News
13h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Onlinekhabar
14h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Arthasansar
16h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
16h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

National (Nepal)
Build #2612