Trending
Prev Story
Next Story

डा. विजय पौडेलको मृत्युले जन्माएका अनुत्तरित प्रश्नहरू

Hamro Patro News •
October 29, 2026 • 10:20 AM
1
1 reads 0 reactions

दसैंको मुखमा नेपालको वामपन्थी आन्दोलनका बौद्धिक नेता डा. विजय पौडेलको दुखद् निधन भयो। जन्मिएपछि मृत्यु हुनु स्वाभाविक प्रक्रिया हो । यसलाई विज्ञान सम्मत नै मानिन्छ । तर मृत्युहरु सहज र असहज हने गर्...

1 / 2
Swipe Photos

दसैंको मुखमा नेपालको वामपन्थी आन्दोलनका बौद्धिक नेता डा. विजय पौडेलको दुखद् निधन भयो। जन्मिएपछि मृत्यु हुनु स्वाभाविक प्रक्रिया हो । यसलाई विज्ञान सम्मत नै मानिन्छ । तर मृत्युहरु सहज र असहज हने गर्दछन । त्यस्तै असहज मृतु भयो विजय पौडेलको । उनको निधनले नेपाली वामपन्थी आन्दोलन, राजनीतिक नेतृत्व, सञ्चार क्षेत्र र हाम्रो सामाजिक चरित्रमाथि अनेक प्रश्न जन्माएको छ।

एउटा मानिसको मृत्युमा दुःख व्यक्त गर्नु स्वाभाविक हो। सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका शब्द लेख्नु, अन्त्येष्टिमा सहभागी हुनु, फूलमाला चढाउनु र दिवंगत व्यक्तिको योगदानको चर्चा गर्नु पनि मानवीय संवेदना हुन्। तर प्रश्न यति मात्र होइन, हामीले आज श्रद्धाञ्जली अर्पण गरिरहेको व्यक्ति जो बाच्न चाहन्थ्यो, कुनै रोग ब्याधी र दुर्घटनामा उसको मृत्यु भएको होइन। तर यो समाजले उसलाई मृत्यु रोज्न बाध्य बनायो।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Ekantipur
9h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →
Nagarik News
12h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

#पौडेल
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2611