Trending
Prev Story
Next Story

नास्टको नेतृत्व चयन प्रक्रिया अघि बढाइँदै, अन्तरिम समितिले पायो तीन महिनाको समय

Hamro Patro News •
October 29, 2026 • 10:12 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान(नास्ट)को अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । नेपाल विज्ञ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान(नास्ट)को अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ को संक्रमणकालीन व्यवस्थाबमोजिम प्राज्ञ सभा गठन तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्मका लागि बढीमा तीन महिनासम्म समितिले काम गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

२६ कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो । …

#विज्ञान #नवप्रवर्तन
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#नेतृत्व #चयन
Compare →

Related Stories

Technology
Build #2612