पहिलो डेट प्रायः एकअर्कालाई बुझ्ने, चिनजान बढाउने र राम्रो सम्बन्धको सुरुवात गर्ने अवसर हुन्छ। तर अमेरिकाको म्यासाचुसेट्सकी एक युवतीका लागि भने पहिलो डेट नै जीवनकै अविस्मरणीय र तनावपूर्ण अनुभव बन्यो। डेटिङ एपमार्फत चिनजान भएका युवकसँग भेट्न गएकी उनी अनजानमै बैंक लुटपाटको घटनामा फसिन्।
घटना क्रिस्टोफर कास्टिलो नामका युवकसँग सम्बन्धित छ। युवतीले डेटिङ एपमा चिनजान भएका कास्टिलोलाई पहिलो भेटका लागि आफ्नो कारमा राखेकी थिइन्। यात्राकै क्रममा कास्टिलोले उनलाई एउटा बैंकअगाडि गाडी रोक्न आग्रह गरे। त्यसपछि उनी बैंकभित्र गए र केही समयमै हतारिँदै बाहिर निस्केर कारमा फर्किए।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )