Trending
Prev Story
Next Story

नेपाल बैंकका सबै बैंकिङ सेवा सात घण्टा बन्द हुने

Hamro Patro News •
October 29, 2026 • 07:05 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा सात घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि का...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा सात घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६:३० बजेसम्म बैंकिङ सेवा अवरुद्ध रहनेछ ।

शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले निर्धारित समयमा सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । प्राविधिक कार्य सम्पन्न भएपछि सबै बैंकिङ सेवा पुन: नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ।

#घण्टा
Compare →
Ekantipur
1w ago
काठमाडौं २४सै घण्टा खुलाउने तयारी

काठमाडौं २४सै घण्टा खुलाउने तयारी

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४सै घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताएका हुन् ।

#घण्टा
Compare →
Bizshala
1w ago
तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

काठमाडौं । सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब तीन दशकको अनुभव भएका प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज...

#बैंकिङ
Compare →
Onlinekhabar
1w ago
तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग

तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग

बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४  घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात …

#घण्टा
Compare →
Arthasansar
18h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#बैंकिङ
Compare →

Related Stories

National (Nepal)
Build #2612