Trending
Prev Story
Next Story

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

Hamro Patro News •
October 29, 2026 • 07:20 AM
1
1 reads 0 reactions

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले उक्त तथ्य बता...

1 / 2
Swipe Photos

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले उक्त तथ्य बताएका हुन् ।

‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ । नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको उनले बताए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612