Trending
Prev Story
Next Story

सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् । पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु …

सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाए का कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।

पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।

‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन

रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन

नेपालकै सबैभन्दा ठूलो ताल तथा प्रमुख पर्यटकीय गन्तव्य रारामा संघीयता कार्यान्वयनका कानुनी जटिलता, प्रदेशको अधिकार र न्यायिक क्षेत्रका चुनौतीबारे बहस सुरु भएको छ। सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको...

#सातै #प्रदेशका
Compare →

Related Stories

National (Nepal)
Build #2612