Trending
Prev Story
Next Story

आईजीपीले बोलाए पीसीसी बैठक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन् । आईजीपी कार्कीको नेतृत्वमा पीसीसीको बैठक प्रहरी हेडक्वाटरमा बस्न लागेको प्रहरी उच्च स्रोतले बतायो । नीतिगत निर्णय तथा छलफलका …

आईजीपीले बोलाए पीसीसी बैठक

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन् ।

आईजीपी कार्कीको नेतृत्वमा पीसीसीको बैठक प्रहरी हेडक्वाटरमा बस्न लागेको प्रहरी उच्च स्रोतले बतायो । नीतिगत निर्णय तथा छलफलका विषयहरूमा प्रहरीको पीसीसी बैठक बस्ने गर्छ ।

जहाँ डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारी सहभागी हुन्छन् । उक्त बैठक २ बजे बस्ने बताइएको छ । कुन विषयमा छलफल गर्न बैठक बोलाइएको हो भन्नेबारे यकिन भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उ...

#आईजीपी
Compare →
Bizshala
10h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#आईजीपी #बोलाए
Compare →

Related Stories

National (Nepal)
Build #2611