काठमाडौँ । यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न माग गरिएको छ । थाइल्याण्डस्थित बैङ्ककको चुलालङ्कन विश्वविद्यालयमा सोमबारदेखि शुरू भएको तीनदिने ‘प्रथम विश्व सार्वजनिक यातायात सम्मेलनमा’ नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालमा कार्यरत यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्नुपर्ने बताए ।
उनले सरकारी कर्मचारीलाई सरकारले सञ्चयकोषको स्थापना गरी प्रोत्साहन गरेजस्तै सार्वजनिक यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उल्लेख गरे ।
Read full story at source ( hamrakura.com )