इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ। हिजबुल्लाहका महासचिव नईम कासिमले इजरायली निर्वाचनको नतिजाले आफ्नो समूहलाई कुनै फरक नपर्ने ...
इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।
हिजबुल्लाहका महासचिव नईम कासिमले इजरायली निर्वाचनको नतिजाले आफ्नो समूहलाई कुनै फरक नपर्ने बताएका छन्। उनले निर्वाचनमा जो विजयी भए पनि हिजबुल्लाहले इजरायलको प्रतिरोध जारी राख्ने बताएका छन्।
Read full story at source ( nagariknews.nagariknetwork.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed