Trending
Prev Story
Next Story

विपद् संकटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

Hamro Patro News •
October 29, 2026 • 12:55 AM
1
1 reads 0 reactions

१२ कात्तिक, बागलुङ । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ । सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम ब...

1 / 2
Swipe Photos

१२ कात्तिक, बागलुङ । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ ।

सरकारले गत असोज ११ गतेको बाढीपहिरोबाट धनजनको क्षति पुगेका पश्चिम बागलुङका छ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । घोषणालगत्तै जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा छ स्थानीय तहलाई दुई करोड रुपैयाँ राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

विपद्का क्रममा १३ हजार ५०० भन्दा बढी मानिसको उद्धार गरिएको तथा राहत सामग्री ढुवानी र शव संकलनजस्ता चुनौतीपूर्ण काम गर्नुपरेको उनको भनाइ थियो।

#विपद्
Compare →
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#बाढी-पहिरो #विपद्
Compare →
Onlinekhabar
1w ago
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#विपद्
Compare →

Related Stories

Technology
Build #2612