काठमाडौँ । मानिसले खाने बिस्कुटमा गाईवस्तुको दानाका लागि छुट्याइएको चोकर प्रयोग भएको विवरण सार्वजनिक भएपछि नेपालले भारतीय ब्राण्ड ‘प्रियागोल्ड’का बिस्कुटको आयात र बिक्रीवितरणमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा पुगिसकेका उत्पादनसमेत तत्काल फिर्ता गर्न आदेश दिएको छ।विभागको कात्तिक १ गतेको सूचनाअनुसार भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले...
काठमाण्डौ । आगामी महिनामा विभिन्न सूचीकृत कम्पनीका ठूलो परिमाणका सेयरको लकइन अवधि समाप्त हुँदै गर्दा दोस्रो बजारसामु एउटा प्रश्न उभिएको छ-कारोबार गर्न मिल्ने सेयरको संख्या बढेपछि त्यसलाई धान्ने खरिद माग कति बलियो रहला ?हिमालयन रि इन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङलगायतका कम्पनीको लकइन खुल्ने समय नजिकिँदै छ। यसले सम्बन्धित...
काठमाडौँ । सेयर कारोबारमा प्रयोग हुने रकमको स्रोत, लगानीको वास्तविक स्वामित्व र ग्राहकको आर्थिक हैसियतसँग कारोबारको सम्बन्धमाथि निगरानी बढाउने गरी नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन लागू गरेको छ। अब धितोपत्र बजारसम्बद्ध सूचक संस्थाले ग्राहकको विवरण संकलनसँगै कारोबारको जोखिम विश्लेषण, वास्तविक धनीको पहिचान र शंकास्पद गतिविधिको...
काठमाडौं । सेयर बजारको दिशा देखाउने सूचकाङ्कमा अब कम्पनीको कुल सेयर संख्याभन्दा बजारमा वास्तवमै किन्नबेच गर्न उपलब्ध सेयरको हिस्सा निर्णायक बनाउने प्रस्ताव अघि सारिएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ‘धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३’ ले हालको नेप्सेलाई निरन्तरता दिँदै लगानीयोग्य बजारको प्रदर्शन मापन गर्न छुट्टै...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्ब ८८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।काठमाडौंको खिचापोखरीमा सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा भएको हो।सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात,...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज ८ समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा म्युचुअल फण्ड समूह...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना र दोस्रो बजार सुधारको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग छलफल गर्दै पूँजी, स्वामित्व, प्रविधि, सुशासनदेखि कारोबार प्रणालीसम्मका ३० भन्दा बढी विषयमा सुधार अघि बढाउने संकेत दिएको हो।नेपाल सरकारले गठन गरेको ‘नेपाल स्टक एक्सचेञ्ज...
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई आधारभूत संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल २७ लाख ६० हजार २८ कित्ता सेयर बिक्री गर्ने भएका छन्।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई नयाँ इकाइ निष्कासन र सेयरमा केन्द्रित लगानीको दायराबाट विस्तार गर्दै दीर्घकालीन पूँजी परिचालनको सशक्त माध्यम बनाउने नीतिगत खाका अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको ‘सामूहिक लगानी कोष नीति, २०८३’ को मस्यौदामा विदेशी धितोपत्र बजारमा सीमित लगानीको व्यवस्था, आईपीओमा प्राप्त धितोपत्रको लकइन पुनरावलोकन र व्यवस्थापकको...
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष’को आकार बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कोषको अधिकृत आकार १ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ कायम गर्न स्वीकृति दिएको हो। कम्पनीका अनुसार बोर्डबाट असोज १९ गते उक्त स्वीकृति...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक परामर्शका लागि ल्याएको छ। सरकारको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाअनुसार तयार गरिएको नीतिले हाल व्यक्तिगत लगानीकर्ताको बाहुल्य रहेको बजारलाई क्रमशः संस्थागत सहभागितासहितको सन्तुलित बजारमा रूपान्तरण गर्ने...
काठमाण्डौ । मलेसियाको विद्युतीय सवारी बजारमा घरेलु अटोमोबाइल ब्रान्ड प्रोटोनले उल्लेख्य उपस्थिति बनाएको छ। सन् २०२६ को सेप्टेम्बरमा त्यहाँ दर्ता भएका कुल ब्याट्री इलेक्ट्रिक भेहिकलमध्ये करिब आधा हिस्सा प्रोटोनले ओगटेको तथ्यांक सार्वजनिक भएको हो।मलेसियाको सडक यातायात विभागको तथ्यांक उद्धृत गर्दै स्थानीय अटोमोबाइल पोर्टल पाउलटानले सार्वजनिक गरेको विवरणअनुसार...
काठमाडौं । व्यक्तिगत लगानीकर्ताको बाहुल्य रहेको नेपालको सेयरबजारमा बैंक, बीमा कम्पनी, अवकाश कोष तथा व्यावसायिक लगानी संस्थाको सहभागिता विस्तार गर्न नेपाल धितोपत्र बोर्डले विस्तृत नीतिगत खाका अघि सारेको छ। ठूला संस्थाको दीर्घकालीन पुँजी बजारमा परिचालन गर्ने, लगानीमा जोखिमअनुसार सीमा लगाउने र कारोबारलाई प्रविधिमार्फत निगरानी गर्ने व्यवस्थासहित बोर्डले ‘संस्थागत...
काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र ओपल सेक्युरिटिज...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा धितोपत्र बजारको कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आधाभन्दा बढी घटेको छ।मध्य जुलाईदेखि मध्य सेप्टेम्बरसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कुल १ खर्ब ८१ अर्ब ४५ करोड २७ लाख रुपैयाँबराबरको धितोपत्र कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब ७४ करोड...
काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख १० हजार ८९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने उपसूचकमा फाइनान्स समूह रहेको छ । यो...
काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख १० हजार ८९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने उपसूचकमा फाइनान्स समूह रहेको छ । यो...
काठमाण्डौ । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूमध्ये आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सेयर बजारमा सबैभन्दा उल्लेख्य लगानी देखिएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री पछाई र उनकी श्रीमती तिला आचार्यको नाममा विभिन्न बैंक, वित्तीय संस्था, बीमा तथा जलविद्युत् कम्पनीका उल्लेख्य परिमाणमा सेयर रहेको...