Trending
Prev Story
Next Story

हिमालयन हाईड्रोपावरको १९ औँ एजीएम कात्तिक १९ गते

Arthasansar •
October 15, 2026 • 10:37 AM
1
1 reads 0 reactions

हिमालयन हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा (एजीए) आह्वान गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १९...

हिमालयन हाईड्रोपावरको १९ औँ एजीएम कात्तिक १९ गते

हिमालयन हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा (एजीए) आह्वान गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १९ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा होटेल पोरखा ग्राण्ड विरौटा पोखरामा कात्तिक १९ गते बिहान ११ बजेदेखि सुरु हुने छ । साभारणसभाले सञ्चालक समितिको १९ औं वार्षिक प्रतिवेदन माथि छलफल गरि अनुमोदन गर्ने छ । त्यस्तै आ.व.२०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाव खाता सहितको लेखापरीक्षण प्रतिवेदन छलफल गरि अनुमोदन गर्ने छ ।

त्यस्तै आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनिको नियम २९ अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्तावहरुमा हकप्रद सेयर निष्काशन गर्दा कम्पनीबाट प्रस्तावित ३ महले अनुसार हक हस्तान्तरण सम्बन्धमा, नियमावली संशोधन सम्बन्धमा, कम्पनीको प्रस्तावित नियमावली संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोही अनुसार समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#गते #कात्तिक
Compare →
Onlinekhabar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#गते #कात्तिक
Compare →
Bizshala
12h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#गते #कात्तिक
Compare →
Ekantipur
13h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

#कात्तिक #गते
Compare →

Related Stories

Business & Economy
Build #2611