Trending
Prev Story
Next Story

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

Hamro Patro News •
October 28, 2026 • 02:40 PM
1
1 reads 0 reactions

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन...

1 / 2
Swipe Photos

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
10h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं #सम्बोधन
Compare →
Onlinekhabar
1d ago
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

बार्सिलोना। काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धिताल (३९) को बाल्यकाल अभावै अभावमा बित्यो। गाउँमा बिजुली र सडक थिएनन्। विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। साँझ टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी-कलम किन्नसमेत आमाले घरमा पालेका …

#चिकित्सा
Compare →

Related Stories

Technology
Build #2611