Trending
Prev Story
Next Story

‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने

Onlinekhabar •
October 19, 2026 • 12:51 PM
1
1 reads 0 reactions

२ कात्तिक, ‎सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ । ‎‎छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको …

‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने

२ कात्तिक, ‎सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ ।

‎‎छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो ।

छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वृष्टि हुने जानकारी दिए ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले कात्तिक ३ गते मंगलबार बिहान १० बजेदेखि महासंकल्प पूजा आयोजना हुने र सोही पूजाका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने जानकारी दिए ।

‎‎हनुमाननगर कंकालिनी नगरपालिकाले २०८३ असोज २३ गते प्रधानसेनापतिलाई  पुष्पवृष्टि गर्न हेलिकप्टर उपलब्ध गराइदिनुहुन पत्र पठाएको थियो ।‎

पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने नगर प्रमुख माझीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3w ago
सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

धानखेतमा घाइते अवस्थामा भेटिएका अरबिन्द यादवको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

#सप्तरी
Compare →
Hamro Patro News
3w ago
नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले ...

#सेना
Compare →
Setopati
3w ago
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

बडादसैंको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।

#सेना
Compare →
Nagarik News
1w ago
हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न

हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न

हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ।

#सप्तरी
Compare →

Related Stories

National (Nepal)
Build #2612