Trending
Prev Story
Next Story

नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा

Hamro Patro News •
October 28, 2026 • 02:05 PM
1
1 reads 0 reactions

काठमाडौँ । इजरायलमा सम्पन्न आमनिर्वाचनपछि वैकल्पिक सरकार गठनका लागि अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ। जोइन्ट लिस्...

1 / 2
Swipe Photos

काठमाडौँ । इजरायलमा सम्पन्न आमनिर्वाचनपछि वैकल्पिक सरकार गठनका लागि अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ।

जोइन्ट लिस्टमा आबद्ध ताल पार्टीका अध्यक्ष एवम् वरिष्ठ अरब सांसद अहमद तिबीका अनुसार नेतान्याहूलाई सत्ताबाट विस्थापित गर्न विपक्षी गठबन्धनलाई बाहिरैबाट समर्थन गर्न सकिने सम्भावना रहेको छ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
इजरायलको सत्ता समीकरणमा हेरेफेर गर्न सक्ने अरब नेतृत्वका दलहरू कुन-कुन हुन् ?

इजरायलको सत्ता समीकरणमा हेरेफेर गर्न सक्ने अरब नेतृत्वका दलहरू कुन-कुन हुन् ?

इजरायली निर्वाचनका सबैभन्दा ठूला सरप्राइजहरूमध्ये अरब-नेतृत्वका राजनीतिक दलहरू राआम र जोइन्ट लिस्टको सफलता थियो । उनीहरूले इजरायलको संसद् 'नेसेट' का १२९ सिटमध्ये सामूहिक रूपमा १९ सिट जिते । 'राआम' एक इस्लामिक पार्टी हो भने 'जोइन्ट लिस्ट' …

#अरब #जोइन्ट #सत्ता
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#विपक्षी #गठबन्धन
Compare →
Nagarik News
1w ago
महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी

महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।

#विपक्षी #सत्ता
Compare →
Ekantipur
1w ago
फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

फुटबल: साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ ।

#अरब
Compare →

Related Stories

Politics & Governance
Build #2612