साउदीको सुरक्षा परिस्थितिका कारण नेपाल वायुसेवाका दमाम उडान रद्द
निगमका अनुसार १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो ।
Read full story at source ( ekantipur.com )
साउदीको सुरक्षा परिस्थितिका कारण नेपाल वायुसेवाका दमाम उडान रद्द निगमका अनुसार १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो । कार्तिक ११, २०८३ ...
साउदीको सुरक्षा परिस्थितिका कारण नेपाल वायुसेवाका दमाम उडान रद्द
निगमका अनुसार १४ कात्तिकको काठमाडौं–दमाम (आरए २४१) र १५ कात्तिकको दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको हो ।
Read full story at source ( ekantipur.com )
Compare how 3 other independent news outlets reported on this story.
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका …
काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...
विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।