Trending
Prev Story
Next Story

मलेसियाले पुरानै नीतिअनुसार नेपाली कामदार भर्ना गर्ने, सरकारको प्रस्ताव अस्वीकार

Hamro Patro News •
October 28, 2026 • 12:45 PM
1
1 reads 0 reactions

काठमाडौं– मलेसियाले नेपालको प्रस्ताव अस्वीकार गर्दै पुरानै नीतिअनुसार सीमित म्यानपावर कम्पनीलाई मात्रै कामदार भर्नाको अनुमति दिएको छ । नेपालले इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई मलेसियामा कामदार...

1 / 2
Swipe Photos

काठमाडौं– मलेसियाले नेपालको प्रस्ताव अस्वीकार गर्दै पुरानै नीतिअनुसार सीमित म्यानपावर कम्पनीलाई मात्रै कामदार भर्नाको अनुमति दिएको छ । नेपालले इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई मलेसियामा कामदार पठाउन दिन प्रस्ताव गरेको थियो ।

मलेसियाको मानव संसाधन मन्त्रालयले पठाएको पत्रअनुसार २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनको मातहतका १०-१० वटा सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने व्यवस्था कायम रहनेछ । जसअनुसार कुल १२५ वटा म्यानपावर कम्पनीले मात्रै मलेसियामा कामदार पठाउन पाउनेछन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

१८ कात्तिक, ढाका (रासस/एएफपी)। बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो …

#कामदार
Compare →
Nagarik News
1w ago
विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ठगी : कैलाश खड्का थुनामै रहने

विदेश जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ठगी : कैलाश खड्का थुनामै रहने

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्काकी पत्नी प्रविनाले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो।

#कामदार
Compare →

Related Stories

World News
Build #2612