Trending
Prev Story
Next Story

जैविक विविधता रणनीति कार्यान्वयनमा सरोकारवालाको जोड, ३६ लक्ष्य निर्धारण

Hamro Patro News •
October 28, 2026 • 12:00 PM
2
2 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (एनबीएसएपी) प्रभावकारी कार्यान्वयन र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप (केएमजीबीएफ) अन्तर्गत सन् २०३० ...

1 / 2
Swipe Photos

११ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (एनबीएसएपी) प्रभावकारी कार्यान्वयन र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप (केएमजीबीएफ) अन्तर्गत सन् २०३० सम्मका लक्ष्य हासिल गर्ने प्रतिबद्धता उजागर गर्न ‘नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण : महत्त्वाकांक्षादेखि कार्यान्वयनसम्म’ शीर्षक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना सम्बन्धी भिडियो प्रस्तुत गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्।

#कार्यान्वयन #जोड
Compare →
Onlinekhabar
1d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#कार्यान्वयन
Compare →

Related Stories

Technology
Build #2612