Trending
Prev Story
Next Story

इजरायलको चुनावी मतगणना : नेतान्याहू अगाडि, सरकार बनाउन अरब दलको साथ आवश्यक

Hamro Patro News •
October 28, 2026 • 09:40 AM
1
1 reads 0 reactions

काठमाडौं । इजरायलको चुनावी मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समर्थक गठबन्धन अगाडि देखिए पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत कुनै पनि पक्षले जुटाउन सकेको छैन। यस्तो अवस्थामा अरब नेतृत्व...

1 / 2
Swipe Photos

काठमाडौं । इजरायलको चुनावी मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समर्थक गठबन्धन अगाडि देखिए पनि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत कुनै पनि पक्षले जुटाउन सकेको छैन। यस्तो अवस्थामा अरब नेतृत्वका दलहरू सरकार गठनमा निर्णायक बन्न सक्ने देखिएको छ।

स्थानीय समयअनुसार बिहान १०ः०३ बजेसम्म ७२.४ प्रतिशत मतगणना सकिँदा नेतान्याहू समर्थक गठबन्धनले ५४ सिट र विपक्षी नेता गादी आइसेनकोट नेतृत्वको समूहले ४८ सिट पाउने अनुमान गरिएको छ। अरब नेतृत्वका दलहरूले भने १८ सिट पाउने आकलन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#नेतान्याहू #इजरायल
Compare →
Onlinekhabar
4d ago
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

#अरब #इजरायल
Compare →
Ekantipur
6d ago
इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

#नेतान्याहू #इजरायल
Compare →
Arthasansar
6d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →
Bizshala
15h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#चुनावी #बनाउन
Compare →

Related Stories

Politics & Governance
Build #2612