Trending
Prev Story
Next Story

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका व्यक्ति पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । सवारी …

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका व्यक्ति पक्राउ

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको बेला ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । सवारी ज्यान सम्बन्धी मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
ओली-प्रचण्ड आन्दोलनमा उत्रिए के गर्छन् गगन ?

ओली-प्रचण्ड आन्दोलनमा उत्रिए के गर्छन् गगन ?

वामपन्थी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वपश्चात् सरकारविरुद्ध आन्दोलन ‘चेतावनी’ दिँदै आएका छन् । यता, प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भने सडक संघर्षलाई ...

#आन्दोलन
Compare →

Related Stories

National (Nepal)
Build #2612