बलात्कार मुद्दामा १६ वर्ष जेल, जेनजी आन्दोलनमा भाग्दै भारतदेखि मुस्ताङसम्म
१४ कात्तिक, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते साँझ काठमाडौंको नख्खु कारागारबाट कैदीबन्दी भागेपछि देशभरका कारागार अशान्त बने । आन्दोलनकै क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका ...