Trending
Prev Story
Next Story

६० फिटमुनिबाट जीवन फर्काउँदाका ती कठिन १३ दिन

Hamro Patro News •
October 28, 2026 • 03:45 AM
1
1 reads 0 reactions

विपद् पूर्वसूचना दिएर आउँदैन । जब भदौ १० मा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी र पहिरोले वितण्डा मच्चायो, तब सिङ्गो भूगोल नै अस्तव्यस्त बन्यो । विपद् व्यवस्थापन (डीएम)को विशेष तालिम...

६० फिटमुनिबाट जीवन फर्काउँदाका ती कठिन १३ दिन

विपद् पूर्वसूचना दिएर आउँदैन । जब भदौ १० मा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी र पहिरोले वितण्डा मच्चायो, तब सिङ्गो भूगोल नै अस्तव्यस्त बन्यो । विपद् व्यवस्थापन (डीएम)को विशेष तालिम लिएका कारण हामी खोज तथा उद्धारमा शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा जस्तोसुकै कठिन परिस्थितिमा पनि खटिन तयार नै हुन्छौँ । भदौ १० मा भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको बाढीपछि जब हामी फिल्डमा उत्रियौँ, त्यहाँको धरातलीय यथार्थ हामीले सोचेभन्दा बिल्कुलै भिन्न र अकल्पनीय थियो ।

सिनामंगलस्थित नम्बर–२० विपद् तथा उद्धार गणबाट तामिल प्राप्त सीएसएसआर टिम लिएर म नुवाकोट गएँ । भत्केको संरचनामा भित्र छिरेर पिल्लर र ढलान काटेर उद्धार गर्ने टिमलाई सीएसएसआर टोली भनिन्छ । हामी बाढी प्रभावित क्षेत्रमा १३ दिन बस्यौँ । भोटेकोशी र त्रिशूली जलाधार क्षेत्रमा बाढी आएको खबर पाउनासाथ हाम्रो गणको डीएम स्ट्याण्डबाईको पहिलो टोली हेलिकोप्टरमार्फत १ घण्टाभित्र रसुवामा पुगेर काम गर्न थालेको थियो । सो टिमको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीले गरेका थिए । सो टोलीले रसुवामा एक जना बालिकालाई सकुशल उद्धार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

२० कात्तिक, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ । यो जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका हुन् । शुत्रबार सिंहदरबारमा बसेको …

#भोटेकोशी #त्रिशूली
Compare →
Nagarik News
6d ago
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

विपद्का क्रममा १३ हजार ५०० भन्दा बढी मानिसको उद्धार गरिएको तथा राहत सामग्री ढुवानी र शव संकलनजस्ता चुनौतीपूर्ण काम गर्नुपरेको उनको भनाइ थियो।

#विपद् #भोटेकोशी
Compare →

Related Stories

Technology
Build #2612