Trending
Prev Story
Next Story

बाटुलो जूनमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोक

Hamro Patro News •
October 28, 2026 • 03:40 AM
1
1 reads 0 reactions

अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडाको प्रेमिल केमेस्ट्रि जमेको फिल्म बाटुलो जूनमा समावेश गीत सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर आगामी कात्तिक २६ गते रिलिज हुने फिल्मको अल्लार...

बाटुलो जूनमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोक

अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडाको प्रेमिल केमेस्ट्रि जमेको फिल्म बाटुलो जूनमा समावेश गीत सार्वजनिक गरिएको छ।

तिहारको अवसर पारेर आगामी कात्तिक २६ गते रिलिज हुने फिल्मको अल्लारे ठिटो आयो बोलको डान्सिङ नम्बर निर्माण युट्युबबाट सार्वजनिक गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।

#फिल्म #अनमोल #बाटुलो
Compare →
Nagarik News
1w ago
विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जुन’ मार्फत अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडा ९० औँको दशकमा  फर्किएका छन्।

#अनमोल #प्रिन्सी
Compare →

Related Stories

Technology
Build #2612