Trending
Prev Story
Next Story

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन, कति कायम भयो नयाँ मूल्य?

Arthasansar •
October 28, 2026 • 03:02 AM
1
1 reads 0 reactions

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबार मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ। दुवै कम्पनीले बोनस सेयर वितरणका...

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन, कति कायम भयो नयाँ मूल्य?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधबार मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ। दुवै कम्पनीले बोनस सेयर वितरणका लागि बुक क्लोज गरेपछि नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मञ्जुश्री फाइनान्सको ५ प्रतिशत र बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको छ। समायोजनपछि मञ्जुश्री फाइनान्सको सेयरमूल्य प्रतिकित्ता ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ भने बरुण हाइड्रोपावरको मूल्य ३२३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार दोस्रो बजारमा मञ्जुश्री फाइनान्सको सेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। त्यस्तै, बरुण हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसा थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#हाइड्रोपावर
Compare →
Bizshala
14h ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#हाइड्रोपावर
Compare →

Related Stories

Business & Economy
Build #2611