Trending
Prev Story
Next Story

बाढीको असर सेवा प्रवाहमा

Hamro Patro News •
October 28, 2026 • 02:30 AM
1
1 reads 0 reactions

म्याग्दी – गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य ...

बाढीको असर सेवा प्रवाहमा

म्याग्दी – गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो।

Read full story at source ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

#बाढी-पहिरो #बाढीपहिरो #बाढी
Compare →
Onlinekhabar
1w ago
कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

१९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्‍यायो । भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो । बेनी–कोरला सडकमा …

#बाढी-पहिरो #असोज #बाढी
Compare →
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#बाढी-पहिरो #बाढीपहिरो
Compare →
Bizshala
1w ago
बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रो, नाफा ३३२ प्रतिशत बढ्दा आम्दानी दोब्बर

बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रो, नाफा ३३२ प्रतिशत बढ्दा आम्दानी दोब्बर

काठमाण्डौ । बाढीपहिरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण र थप विद्युत् उत्पादनसँगै माण्डु हाइड्रोपावर लिमिटेडको...

#बाढी-पहिरो #बाढी
Compare →

Related Stories

Technology
Build #2612