काठमाण्डौ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सहज र भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउन एनसेल र नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)बीच रणनीतिक सहकार्य भएको छ।यससम्बन्धी समझदारीपत्रमा बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्त र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
काठमाडौं। चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली बजारमा ‘Reno16 Series 5G’ सार्वजनिक गरेको छ। कम्पनीले १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको Reno16 को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको Reno16F को मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकेको छ।ओप्पोले नयाँ सिरिजलाई शक्तिशाली क्यामेरा, १२० गुणासम्म जुम, फोरके भिडियो, आकर्षक डिजाइन र कृत्रिम बौद्धिकता (एआई) सहितको...
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले निःशुल्क सेवाको अवधि दोस्रोपटक थपेको छ। कम्पनीले भदौ २० गतेदेखि थप सात दिन अर्थात् भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकलाई भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।बाढीपछि खोज, उद्धार, राहत वितरण तथा पारिवारिक सम्पर्कमा सञ्चार सेवाको आवश्यकता अझै कायमै...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी गर्नुपर्ने वा नपर्नेबारे प्रश्न गरेका थिए ।जवाफमा अर्थमन्त्री वाग्लेले अहिलेको अवस्थामा...
काठमाण्डौ । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा’, ‘ग्यालेक्सी जेड फोल्ड ८’ र ‘ग्यालेक्सी जेड फ्लिप ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि एकसाथ सार्वजनिक गरेको हो।आठौँ पुस्ताका यी फोल्डेबल स्मार्टफोनमा नयाँ ग्यालेक्सी एआई अनुभव समावेश गरिएको छ। ठूला डिस्प्ले भएका फोल्ड ८...
काठमाण्डौ । प्रविधि र उत्पादन क्षेत्रमा भारतले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतमा निर्माण हुने सेमीकन्डक्टर अर्थात् चिप्स अब आन्तरिक खपतमा मात्र सीमित नरहने, विकसित प्रविधि बजार मानिने जापान, संयुक्त राज्य अमेरिका र युरोपसम्म निर्यात हुने भएको छ।गुजरातको सानन्दमा रहेको ‘सीजी सेमी’ आउटसोर्स्ड सेमीकन्डक्टर एसेम्बली एन्ड टेस्ट सुविधाको उद्घाटन गर्दै भारतका...
काठमाडौं । फुटबल विश्वकपको माहोललाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना टेलिभिजन ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विश्वकप सिजनभर ग्राहकलाई आकर्षक छुट, क्यासब्याक, निःशुल्क नेटटिभी प्याकेज, विश्वकप लाइभ सब्सक्रिप्सन तथा सजिलो किस्ता सुविधासहितको योजना ल्याएको हो।सामसङ नेपालका अनुसार आगामी जुलाई १९ सम्म लागू हुने यस अफरअन्तर्गत ग्राहकले चयनित टिभी...
काठमाण्डौ । नेपालको डिजिटल पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै एनसेल बिजनेसको नख्खुस्थित अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ। यो प्रमाणीकरणसँगै एनसेल डाटा सेन्टर नेपालमै विश्वस्तरीय विश्वसनीयता, सुरक्षा र निरन्तर सेवा उपलब्ध गराउने...
काठमाण्डौ ।नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानी प्रणालीमा नयाँ अध्याय सुरु भएको छ। श्रीलंकाको LankaPay र नेपालको Nepal Clearing House Limited (एनसीएचएल) ले संयुक्त रूपमा क्रस–बोर्डर QR भुक्तानी सेवा सुरु गरेका हुन्।नयाँ व्यवस्थासँगै अब श्रीलंका भ्रमणमा जाने नेपालीहरूले connectIPS तथा अन्य मोबाइल बैंकिङ एपमार्फत LankaQR स्क्यान गरेर सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन्। श्रीलंकाभर रहेका ४ लाखभन्दा बढी...
काठमाडौं । IME Khalti Limited ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। Global IME Bank Limited सँगको साझेदारीमा सञ्चालनमा आएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले दाबी गरेको छ, जसमा प्रयोगकर्ताले वालेटमा रहेको मौज्दात रकममै प्रत्यक्ष ब्याज पाउनेछन्।
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र सशक्तिकरणलाई केन्द्रमा राख्दै ‘प्रयत्न निरन्तर: सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एकदिने विशेष कार्यक्रम सम्पन्न गरेको छ।बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट आएका अभिकर्ताहरूलाई एकै ठाउँमा भेला गराउँदै कम्पनीले सीप विकास, अनुभव आदानप्रदान...
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सकेर नयाँ चरणमा प्रवेश गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै एनसेलले आफ्नो लोकप्रिय अफर ‘पहिलो सिम’ पुनः ल्याएको छ। सस्तो मूल्यमा मात्र सिम नभई, यो प्याकेजले लर्निङ, गेमिङ र कनेक्टिभिटीलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेको देखिन्छ।विद्यार्थीहरूले करसहित मात्र रु. ५० मा प्रिपेड सिम लिनसक्ने यस अफरमा, सुरुवातमै उपयोगी बन्डल...
काठमाण्डौ । मोबाइल इन्टरनेट सेवाको प्रयोगमा सरकारले महत्वपूर्ण नीतिगत परिवर्तन गर्ने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको नयाँ कार्ययोजनाअनुसार अब इन्टरनेट सेवा सदस्यता प्रणालीमा आधारित हुने भएको छ, जसले प्रयोगकर्तालाई निश्चित शुल्कमा निश्चित अवधिसम्म सेवा उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्नेछ।यो परिवर्तनलाई निजी क्षेत्रको दूरसञ्चार...
काठमाण्डौ । HONOR ले नेपालमा आफ्नो नयाँ ‘Magic of 8’ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले HONOR Magic 8 Pro, HONOR X8d र HONOR Pad X8b एकसाथ बजारमा ल्याउँदै प्रविधिमा नयाँ अनुभव दिने दाबी गरेको छ।
काठमाण्डौ । Ncell ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना प्रिपेड ग्राहकका लागि अनलिमिटेड सेवा सहितको आकर्षक कम्बो प्याक सार्वजनिक गरेको छ। कम्पनीले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै यो अफर ल्याएको हो।
काठमाण्डौ । नेपालमा विकसित उद्यमस्तरीय सफ्टवेयर समाधान कम्पनी रेनड्रप इन्क. (Raindrop Inc.) ले आफ्नो प्रमुख ईआरपी प्लेटफर्म ‘बिज्याक (Bizak ERP)’ को पहिलो अन्तर्राष्ट्रिय विस्तार पाकिस्तानबाट सुरु गरेको छ। यो विस्तारलाई नेपाली इन्जिनियरिङ क्षमतालाई विश्वव्यापी उद्यम बजारमा पुर्याउने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।पाकिस्तान प्रवेशका लागि रेनड्रप इन्क. ले त्यहाँको अग्रणी...
काठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ।यसअघि कर्पोरेट...
काठमाण्डौ । दुनियाभरका इन्टरनेट प्रयोगकर्ताहरूले मङ्गलबार साँझ ठूलो झट्काको सामना गरे । सामाजिक सञ्जाल प्लेटफर्म एक्स, ओपनएआईको कृत्रिम बुद्धिमत्ता च्याटजीपीटी र डिजाइन उपकरण क्यानभाका सेवाहरू करिब चार घण्टासम्म पूर्ण रूपमा बन्द हुन पुगे ।यो घटनाको मुख्य कारण इन्टरनेट पूर्वाधार कम्पनी क्लाउडफ्लेयरको प्राविधिक समस्या हो, जसले लगभग ७५ लाख वेबसाइटहरूलाई प्रभावित...
काठमाण्डौ । आगामी नेपाली प्रिमियर लिग (NPL) को दोस्रो संस्करण अब सम्पूर्ण रूपमा DishHome GO एप तथा वेबसाइटमार्फत मात्र हेर्न सकिने भएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT अधिकारपछि Dish Media Network ले ३२ वटै खेललाई मोबाइल, वेब र Android TV मा ‘एक्सक्लुसिभ’ रूपमा प्रसारण गर्ने तयारी पूरा गरेको जनाएको छ। प्रतियोगिता कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा १६ मंसिर २०८२ सम्म चल्नेछ।
काठमाण्डौ । सोमबारदेखि सुरु हुन लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) – पावर्ड बाई एनसेल’ लाई थप उत्साहपूर्ण बनाउन एनसेलले ‘एनपीएल फ्यान प्याक’ नामक विशेष अफर सार्वजनिक गरेको छ। क्रिकेट प्रेमीहरूलाई लक्षित गरी उपलब्ध गराइएका यी प्याकहरूमा विभिन्न सेवासँगै दैनिक बोनस सुविधासमेत निःशुल्क प्रदान गरिने एनसेलले जनाएको छ।