Trending
Prev Story
Next Story

इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने

Hamro Patro News •
October 27, 2026 • 02:05 PM
1
1 reads 0 reactions

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभिय...

इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस अभियानमा सहभागी ड्राइभर पार्टनरहरूले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

अभियानको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनरले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन्। यसका साथै साप्ताहिक रूपमा इलेक्ट्रिक स्कुटर, स्मार्टफोन, एयर फ्रायर, इन्धन तथा उपहार भौचरलगायतका पुरस्कार पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#काठमाडौं #रोयल
Compare →
Onlinekhabar
2d ago
भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

भाइटीकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा

२५ कात्तिक, काठमाडौं । तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज …

#काठमाडौं #जनाले
Compare →

Related Stories

Technology
Build #2612