Trending
Prev Story
Next Story

घरमा कोही नभएको मौका छोपेर नगदसहित सुनचाँदीका गरगहना चोरीको आरोपमा चार भारतीय पक्राउ

Hamro Patro News •
October 27, 2026 • 02:00 PM
1
1 reads 0 reactions

घरमा कोही नभएको मौका छोपेर नगदसहित सुनचाँदीका गरगहना चोरीको आरोपमा चार भारतीय पक्राउ ५ मिनेट अघि काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका ग...

घरमा कोही नभएको मौका छोपेर नगदसहित सुनचाँदीका गरगहना चोरीको आरोपमा चार भारतीय पक्राउ

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो।

Read full story at source ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा

धनतेरस : घरघरमा सुनचाँदी, तामा र काँसका भाँडाकुँडा

धनतेरसका दिन लक्ष्मीको मूर्ति, करुवा, चरेसका भाँडा, पानस, पूजाको थाली, टीकादानी, गाग्री तथा तामाका नयाँ सामग्री किनेर लक्ष्मीपूजा गर्ने चलन छ ।

#सुनचाँदी #घरमा
Compare →
Nagarik News
1w ago
सुनचाँदीका सिक्का किन्न टक्सारमा सर्वसाधारणको घुइँचो

सुनचाँदीका सिक्का किन्न टक्सारमा सर्वसाधारणको घुइँचो

टक्सार महाशाखा परिसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न आउने महिला, पुरुष तथा ज्येष्ठ नागरिकको लामो लाइन लागेको थियो। सीमित समयभित्र बिक्री गर्ने व्यवस्था र सेवाग्राहीको अत्यधिक चापका कारण सिक्का खरिद प्रक्रिया सहज हुन सकेको छैन।

#सुनचाँदी
Compare →
Bizshala
1w ago
सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुनचाँदी
Compare →
Onlinekhabar
1w ago
राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने

राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका …

#सुनचाँदी
Compare →
Arthasansar
1w ago
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज भने बढेको हो । ...

#सुनचाँदी
Compare →

Related Stories

World News
Build #2612