Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

Arthasansar •
November 02, 2026 • 06:34 AM
1
1 reads 0 reactions

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज भने बढेको हो । ...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ३०० रुपैयाँ र चाँदी ७० रुपैयाँ महंगो भएको हो । महासंघका अनुसार आज सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ६५० रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
आज कति बढ्यो सुनचाँदीको मूल्य?

आज कति बढ्यो सुनचाँदीको मूल्य?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख...

#सुनचाँदी #बढे #सुन
Compare →
Nagarik News
4d ago
घटेन सुनचाँदीको मूल्य

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

#सुनचाँदी #बढे #सुन
Compare →
Bizshala
2d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
4d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#तोला #सुन
Compare →
Onlinekhabar
11h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →

Related Stories

Business & Economy
Build #2611