आइतबार, ०४ असोज २०८३, १२ : १८ मा प्रकाशित
कृषि क्षेत्रको विकासका लागि राज्यले सहज निति लिनु पर्ने ऊर्जा उद्यमी गुरु न्यौपानलेले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले कृषिमा आधुनिकीकरण र यान्त्रीकिकरण आवश्यक रहेको बताएका हुन् । ठूलो क्षेत्रफलमा व्यवसायीक कृषि गरेर देशको अर्थतन्त्रलाई टेवा पुग्ने गरि काम गर्नु पर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । सरकारले कृषिका लागि आवश्यक नीति नियमहरु निर्माण गरेर सहज व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।
आइतबार, ०४ असोज २०८३, १२ : १८ मा प्रकाशित