बुधबार, २१ असोज २०८३, १६ : १५ मा प्रकाशित
सेयर लगानीकर्ता तिलक कोइरालाले अबको दिनमा बुक बिल्डिङ प्रणालीबाट नै आईपीओ जारी गर्नु पर्ने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा बोल्दै कोइरालाले अहिलेकै तरिकाले आईपीओ ल्याउँदा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धान्न नसक्ने बताएका हुन् । अहिले जुन रुपमा आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु छन् उनीहरुलाई बुक बिल्डिङ मार्फत आईपीओ ल्याउने व्यवस्था गरिएन भने आईपीओको बाढीले अहिलेका अध्यक्षलाई नै बगाउने उनको भनाइ छ ।
बुधबार, २१ असोज २०८३, १६ : १५ मा प्रकाशित