काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेपछि भारतीय क्रिकेटर विराट कोहलीले उनलाई बधाई दिएका छन् । कोहलीले सामाजिक सञ्जाल एक्समार्फत केनलाई बधाई ...
काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेपछि भारतीय क्रिकेटर विराट कोहलीले उनलाई बधाई दिएका छन् ।
कोहलीले सामाजिक सञ्जाल एक्समार्फत केनलाई बधाई दिँदै उनको सफलता वर्षौंको मेहनत, इमानदारी र उच्चस्तरको प्रदर्शनको परिणाम भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed