काठमाडौं : गत भदौ १० गते भोटेकोशी-त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण घरपरिवार र व्यापार-व्यवसायतर्फ गरी कुल ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भयो।
विपद्का कारण हिमाली तथा पहाडी ४ जिल्लाका ३२ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने प्रभावितमध्ये ३० प्रतिशत नागरिक पूर्ण रूपमा भूमिहीन बन्ने उच्च जोखिम देखियो।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )