Trending
Prev Story
Next Story

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले सिड्नी विश्वविद्यालयमा सुरु गरिन् जागिर

Hamro Patro News •
October 27, 2026 • 08:20 AM
2
2 reads 0 reactions

काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न अस्ट्रेलियामा जागिर सुरु गरेकी छन् । उनी अस्ट्रेलिया बसाई सरेसँगै सिड्नी विश्वविद्यालयमा प्राध्यापक तथा मेन्टरका रूपमा जागिर सुरु गर...

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले सिड्नी विश्वविद्यालयमा सुरु गरिन् जागिर

काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न अस्ट्रेलियामा जागिर सुरु गरेकी छन् । उनी अस्ट्रेलिया बसाई सरेसँगै सिड्नी विश्वविद्यालयमा प्राध्यापक तथा मेन्टरका रूपमा जागिर सुरु गरेकी छन् ।

४६ वर्षीया आर्डर्नलाई विश्वविद्यालयले ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरेको हो । उनले संवेदनशील नेतृत्व, सामाजिक सद्भाव र नागरिक विश्वासका विषयमा केन्द्रित रहेर काम गर्ने विश्वविद्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

#विश्वविद्यालय
Compare →
Ekantipur
2w ago
अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् ।

#विश्वविद्यालय
Compare →
Bizshala
2w ago
ब्याजदर नबढाउने न्युजिल्यान्डको निर्णयले बजारमा हलचल किवी डलर कमजोर

ब्याजदर नबढाउने न्युजिल्यान्डको निर्णयले बजारमा हलचल किवी डलर कमजोर

काठमाण्डौ । बजारको अपेक्षाविपरीत न्युजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर यथावत् राखेपछि अन्तर्राष्ट्रिय मुद्रा...

#न्युजिल्यान्ड
Compare →
Arthasansar
2w ago
न्युजिल्यान्ड माथि भारतको रोमाञ्चक जित, सिरिजमा २-० काे अग्रता

न्युजिल्यान्ड माथि भारतको रोमाञ्चक जित, सिरिजमा २-० काे अग्रता

तिलक वर्माको अविजित अर्धशतकको मद्दतमा भारतले दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय (आई) क्रिकेटमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। न्युजिल्यान्डले दिएको...

#न्युजिल्यान्ड
Compare →
Onlinekhabar
1w ago
पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त …

#जागिर
Compare →

Related Stories

Education & Youth
Build #2612